मौसमको चेतावनीमा बेवास्ता

विष्णु थापाप्रकृतिको उन्मादपूर्ण शक्तिले नेपाली भूभागलाई अहिले आँधी–बर्षाको चपेटमा पारेको छ । केही दिनदेखि चलिरहेको यो मौसमी अवस्थाले देशभरका खोला–नदीहरू बढेका छन् ।