सुदूरपश्चिममा मौसम सामान्य

सुदूरपश्चिम, असोज १८ गते । देशको मध्य तथा पूर्वी क्षेत्रमा मनसुनी वर्षा सक्रिय भइरहँदा सुदूरपश्चिम प्रदेशमा भने आज मौसम सामान्य रहेको छ ।