एजेन्सी – च्याम्पियन लिगमा मंगलवार रियल म्याड्रिडले काइरात अल्माटी विरुद्ध ५–० को फराकिलो जित निकालेको छ। रियललाई जित दिलाउन किलियन एमबाप्पेले ह्याट्रिक गरे। च्याम्पियन्स लिगमा हिजो अन्य ८ खेलमा अधिकांश चर्चित क्लब विजयी भए । प्रिमियर लिगको शीर्ष टोली लिभरपुल भने पराजित भएको छ। फ्रान्समा मार्सेलद आयाक्सलाई ४-० ले हरायो।