सन्दीपमाथि कारबाही , विश्व कप छनोट खेल्न क्रिकेट टोली ओमान आइपुग्यो

मस्कट (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले स्टार लेग स्पीनर सन्दीप लामिछानेलाई युनिटी कप अन्तर्गत अन्तिम २ खेलमा निलम्बन गरेको जनाएको छ। नेपालले टेष्ट मान्यत राष्ट्र वेस्ट इन्डिजसँग खेलेको ऐेतिहासिक सिरिजको पहिलो खेल सुरु हुनु ४५ मिनेट अगाडि सन्दीपले खेल नखेल्ने भनेको क्यानले जनाएको छ।