विपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक, असोज १६ गते । बिपी राजमार्गमा आजदेखि रातिको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।