उत्कृष्ट पलम्बर भण्डारी सम्मानित

राजन रावतहुम्ला, असोज १६ गते । गाउँपालिकामा पलम्बरका रुपमा काम गर्दै आउनुभएका अदानचुली गाउँपालिका –२ का हेलु भण्डारीलाई स्थानीयवासीहरु मिलेर बडा दसैको अवसरमा सम्मान गरेका छन् ।