जनउत्थान सामुदायिक लघुवित्तले मृतकको परिवारलाई गर्यो रु ३,१५००० रुपैयाँ हस्तान्तरण। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा सञ्चालन कार्यालय वनगाई कपिलवस्तुमा आवद्ध सदस्य अन्जना थारुको श्रीमान् स्वः तुल्सिराम थारुको मिति २०८२ भाद्र ११ गते ३५ वर्षको उमेरमा असामयिक निधन भएकोले कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिका वडा न।