शारजाह (हाम्रो खेलकुद)- नेपाल र वेस्ट इण्डिजबीचको ऐतिहासिक सिरिज युनिटी कपको पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। शारजहा क्रिकेट स्टेडियममा टस जितेर पहिले वेस्ट इन्डिजले पहिले फिल्डिङ गर्ने निर्णय गर्यो। यो सँगै नेपाल पहिले ब्याटिङमा उत्रनेछ। यो खेलमा नेपालका स्टार बलर सन्दीप लामिछाने बेन्चमा छन्।