कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते बस्ने

काठमाडौं, असोज ११गते । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आउँदो असोज २६ गते आइतबार बस्ने भएको छ ।