प्रधानमन्त्री कार्कीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्नुहुने

काठमाडौँ, असोज ८ गते । प्रधानमन्त्री सुशीला कार्कीले भोलि बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ ।