डा. बाबुराम भट्टराईले त्यागे नेसपाको अध्यक्ष पद, महाधिवेशन कहिले ?

काठमाडौँ / नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पद त्याग गरेका छन् ।