राफल्स एजुकेयर र कार्टुन्ज क्रुबीच ऐतिहासिक सहकार्य, शैक्षिक परामर्शमा नयाँ अध्याय

काठमाडौं । राफल्स एजुकेयरले लोकप्रिय नृत्य–मनोरञ्जन समूह कार्टुन्ज क्रुसँग औपचारिक गर्दै शिक्षा र मनोरञ्जनलाई जोड्ने अभूतपूर्व सहकार्यको सुरुवात गरेको छ। यसरी परामर्श र मनोरञ्जन उद्योगबीचको सहकार्य विशेषगरी नृत्य उद्योग सँग नेपाली शैक्षिक परामर्श क्षेत्रमा पहिलोपटक भएको हो। सहकार्यअन्तर्गत युके र अष्ट्रेलियामा अध्ययनलाई केन्द्रमा राखी म्युजिक भिडियो वा मनोरञ्जनात्मक सामग्री निर्माण हुने अनुमान गर्न सकिन्छ।