ज्योति विकास बैंकलाई ‘ISO 27001:2022’ सूचना सुरक्षा प्रमाणपत्र

काठमाडौं । ज्योति विकास बैंकले सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त ‘ISO 27001:2022’ प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ। यससँगै, बैंक यो प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो विकास बैंक बनेको छ।