सिनेमामा झैँ मेरो जीवनमा पनि दृश्य बदलियो : मन्त्री पुन

डाँडाकाँडामा हुने मान्छे एकै पटक मन्त्रालयमा आएको छु”, उहाँले भन्नुभयो, “मन्त्री भएपछि आविष्कार केन्द्रमा बस्न मिल्दैन । म जहाँ काम गर्छु, त्यही बस्ने हो ।