पदभार ग्रहणपछि महावीरले भने : मन्त्रालयमै बस्छु, आफैँ पकाएर पनि खान्छु

काठमाडौँ / नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् ।