मौद्रिक नीतिले पनि देखिएन शेयर बजारमा सुधारको संकेत, ३५ अंकको भारी गिरावट

काठमाडाैं । साताको सोमबार दिन नेप्से परिसूचकमा भारी गिरावट आएको छ । मौद्रिक नीतिपछि शेयर आइतबार उच्च अंकले बढेको नेप्से सूचकमा यो दिन आइपुग्दा भारी गिरावट आएको हो । सोमबार नेप्से परिसूचक ३५.०९ अंकले घटेर २ हजार ७२५.७१ विन्दुमा आइपुगेको छ ।