तालिवानको रिहाइपछि दोहा पुगेका बेलायती वृद्ध दम्पती शनिबार स्वदेश फर्किने

दोहा, असोज ४ गते । अफगानिस्तानमा करिब आठ महिनाको हिरासतमा रहेका एक वृद्ध बेलायती दम्पती शनिबार स्वदेश फर्किने कतारी अधिकारीहरूले जनाएका छन् ।