जेनजी आन्दोलनः तीन बालबालिकाले गुमाए ज्यान

काठमाडौँ, असोज ४ गते । भाद्र २३ र २४ गते जेनजी उमेर समूहको नाममा भएको आन्दोलनको प्रत्यक्ष प्रभावमा बालबालिका परेका छन् ।