विजय बराल र उपासना सिंह ठकुरीलाई वर्ष उत्कृष्ट अभिनेता/ अभिनेत्री पुरस्कार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।