जेनजी आन्दोलनका शहीदलाई सुसेलाको सांगीतिक नमन

काठमाडौँ, असोज ४ गते। सुसेला काव्यशालाले गत भदौ २३ र २४ गते जेनजी युवाले गरेको भ्रष्टाचारविरोधी आन्दोलनमा मारिएका शहीदलाई सम्झिएको छ।