यस्तो छ विभिन्न देशका लागि दसैँको टीका लगाउने साइत

काठमाडौँ, असोज ४ गते। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ।