बेइजिङमा ‘सुमधुर सम्बन्धका ७० साल’ विमोचन

काठमाडौँ, असोज ४ गते। नेपाल–चीन मिडिया फोरमद्वारा प्रकाशित ‘सुमधुर सम्बन्धका ७० साल’ बेइजिङमा विमोचन गरिएको छ।