रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा क्याम्पा कोला उत्पादन सुरु

काठमाडौं, असार ३० — भारतको प्रतिष्ठित औद्योगिक समूह रिलायन्स इन्डस्ट्रीजले नेपालकै अग्रणी औद्योगिक घराना चौधरी ग्रुपसँगको सहकार्यमा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त कोल्ड ड्रिंक ब्रान्ड क्याम्पा कोला नेपाली बजारमा ल्याएको छ।