लगानीको वातावरण बिग्रन नदिऔं : अध्यक्ष ढकाल

काठमाण्डौं ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण बिग्रन नदिने तर्फ गम्भीर हुन आग्रह गरेका छन् ।