संविधानका त्रुटी संशोधन गर्नु आवश्यक छ : मुख्यमन्त्री सिंह

धर्बेन्द्र झा जनकपुरधाम, असोज ३ गते। मधेश प्रदेशको आठ वटै जिल्लामा शुक्रबार संविधान दिवस २०८२ विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ।