मुस्ताङ हुँदै १३ हजार बढी भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइयो

मुस्ताङ, असोज ३ गते। दसैँका लागि मुस्ताङ हुँदै १३ हजार ५७५ वटा भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइएको छ।