उपलब्धि खोस्न अनेक तानाबाना बुनिए : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ, असोज ३ गते। नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्राप्त उपलब्धि खोस्न अनेक षड्यन्त्रका तानाबाना बुनिएको बताउनुभएको छ।