१२ कोठे घरमा आगलागी, लाखौंको क्षति

नौरते नेपाली सिँजा (जुम्ला), असोज ३ गते । जुम्लाको तातोपानी गाउँपालिका –५ लाम्राका कमल सार्कीको घरमा शुक्रबार आगलागी भएको छ ।