नेपालगन्ज म्याराथन र यति एयरलायन्सबिच सहकार्य

कमल खत्रीधम्बोझी, असोज ३ गते । एक दशकदेखि निरन्तर सञ्चालन हुँदैआएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी विमान कम्पनी यति एयरलाइन्सबिच सहकार्य हुने भएको छ ।