भ्रष्टाचारको समस्या कानून प्रणालीमा होइन, संस्कृतिमा छ : अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष, वरिष्ठ अधिवक्ता प्राडा विजय प्रसाद मिश्रले कानून र प्रणालीमा समस्या नभएर संस्कारमा भएका कारण भ्रष्टाचार हुने गरेको तर्क गरेका छन् ।