इनोभेसन र उद्यमशीलता विकासका लागि तेस्रो संस्करणको ‘टेक एक्स : एलिभेट २०२५’ आयोजना हुँदै

काठमाडौं। सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्सले आफ्नो प्रविधि उत्सव ‘टेक एक्स : एलिभेट २०२५’ को तेस्रो संस्करण सञ्चालन गर्न लागेको छ । यही असार ३२ देखि श्रावण ३ गतेसम्म चार दिन चल्ने विशेष कार्यक्रम कलेजकै परिसरमा आयोजना हुने छ ।