भैरहवाका बिनोद यादव बने विक्ली लक्की ड्रको विजेता, जिते यामाहा बाइक

काठमाडौँ / यामाहा नेपालले दशैँ तिहार विशेष अभियान ‘राइड द ब्लू विद रोडिज’अन्तर्गत पहिलो विकली लक्की ड्रको विजेता घोषणा गरेको छ।