दसैँका लागि १३ हजार बढी भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै पठाइयो अन्य जिल्लामा

मुस्ताङ / दसैँका लागि मुस्ताङ हुँदै १३ हजार ५७५ वटा भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइएको छ ।