काठमाडौं। नेपालकै अग्रणी अनलाइन शपिंङ दराज नेपालले आफ्नो बहु—प्रतिक्षित ७.७, “ह्वाट द फ्ल्याश” सेलको घोषणा गरेको छ । ७०% सम्मको छूट, निःशुल्क डेलिभरी, र ६० लाख रुपैयाँ बराबरका भौचरहरू सहित यो अभियान असार २३ (जुलाई ७) देखि असार २७ (जुलाई ११) सम्म चल्ने जानकारी दिइएको छ ।