काठमाडाैं । मौसम परिवर्तनका क्रममा अचानक तापक्रम तलमाथि हुन्छ, जसले गर्दा रुघाखोकी, चिसो तथा फ्लूजस्ता संक्रमण लाग्ने गर्छ । यस्ता रोगहरूसँग लड्न रोग प्रतिरोधात्मक क्षमता बलियो हुनुपर्छ । बदलिँदो मौसममा रोग प्रतिरोधी क्षमता बढाउन डाबर च्यवनप्रास एक प्रभावकारी उपाय हो ।