पुँजीगत खर्च कम भएपनि आगामी वर्ष राजश्व वृद्धिमा सुधार गर्छौं :  चिरिबाबु महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ०८०/८१ को पुँजीगत खर्च भन्दा चालु आवको पुँजीगत खर्च कम भएको स्वीकार्दै आगामी आवमा पुँजीगत खर्चमा सुधार गर्ने बताएका छन् ।