काठमाडौं । आज विश्वकर्मा पूजा, सवारी चालकका लागि विशेष पर्वक रूपमा मानिन्छ। सिंहदरबारका सरकारी सवारी चालकहरू विगतका वर्षमा आजका दिन विश्वकर्मा पूजा गर्दै उत्साहका साथ यो पर्व मनाउँथे । यस वर्ष भने सिंहदरबारमा कुनै पूजाआरधना भएन । मात्रै जलेर खण्डहर भएका सवारीसाधन अलपत्र देखिए ।