‘सरकार म कसरी बाँचौं आफताबले मार्छ जस्तो लाग्छ, मेरो अवस्था नाजुक छ ’

काठमाडौं । विस्फोट र इँटाभट्टामा जिउँदै मान्छे जलाएको घटनामा प्रमाण नभेटिएको भन्दै पूर्वमन्त्री एवं कांग्रेस नेता अफ्ताब आलमलाई उच्च अदालत वीरगन्जले सफाइ दिएपछि उक्त घटनाका पीडित न्याय माग्दै काठमाडौं आएका छन् । गत २०६४ चैत २७ गते संविधानसभाको निर्वाचनको माहोल थियो ।