महासङ्घले भन्यो – चोरी तथा लुटिएका सुनचाँदी बजारमा आउनसक्छ, विशेष सतर्कता अपनाउनुहोस्

काठमाडौँ / सुनचाँदी व्यवसायीहरूको छाता संस्था नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले जेनजी आन्दोलनका क्रममा चोरी भएका तथा लुटिएका सुनचाँदी बेच्न आउनसक्ने भन्दै विशेष सतर्कता