हरित टाइल कम्पनी प्राइम सिरामिकले सुरु गर्यो १.३ मेगावाट सौर्य ऊर्जा परियोजना

रौतहट / नेपालकै एक मात्र हरित टाइल उत्पादक प्राइम सिरामिकले रौतहटस्थित कारखानामा १.३ मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना सुरु गरेको छ।