‘अपर’ राहुघाट जलविद्युत् आयोजनाले सुरु गर्यो परीक्षण, १५ दिनपछि व्यावसायिक उत्पादन

म्याग्दी / रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माण भएको ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ ।