उर्जा मन्त्रीलाई हितेन्द्रको फेसबुकबाट बधाई

 काठमाडाैं । नवनियुक्त उर्जा, भौतिक तथा शहरी विकास मन्त्री कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेब शाक्यले फेसबुकबाट शुभकामना दिएका छन् । उनले लेखेका छन्,‘ उर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका श्री कुलमान घिसिङज्यू नयां नेपालको उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाइ छ।