बालेनलाई हर्क साम्पाङको जवाफ- लुकेर गेम खेल्दै स्टेटस लेख्नु सजिलो छ

काठमाडाैं । काठमाडौंका मेयर बालेन्द्र शाह र धरानका मेयर हर्क साम्पाङबीच जुहारी चलेको छ ।