अबको मुख्य जिम्मेवारी निष्पक्ष निर्वाचन र संविधानको रक्षा हो : महामन्त्री थापा

काठमाडौँ, भदौ ३० गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको मुख्य जिम्मेवारी निष्पक्ष निर्वाचन र संविधानको रक्षा भएको बताउनुभएको छ ।