कोशी अस्पतालका तीन कर्मचारी बर्खास्त

शशिधर पराजुली विराटनगर, भदौ ३० गते । कोशी अस्पताल विराटनगरमा कार्यरत तीनजना कर्मचारीलाई अस्पताल प्रशासनले सेवाबाट हटाएको छ ।