चालु आर्थिक बर्षको पहिलो महिनामै भित्रियो १७७ अर्ब रेमिट्यान्स, बढे विदेश जानेको सङ्ख्या पनि

काठमाडौँ / आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा (साउन) विप्रेषण (रेमिट्यान्स) आप्रवाह उल्लेखनीय दरमा बढेको छ।