श्रेष्ठ टेलरिङ्ग सेन्टरले मनायो आफ्नो ५० औं वार्षिकोत्सव

काठमाडौं । नेपालको सर्टिङ्ग सुटिङ्ग र टेलरिङ्गको क्षेत्रमा पहिलो आई। एस. ओ मान्यता प्राप्त श्रेष्ठ टेलरिङ्ग सेन्टरले आफ्नो ५० औं वार्षिकोत्सव मनाएको छ । वि.सं २०३१ सालमा स्थापना भएको श्रेष्ठ टेलरिङ्ग सेन्टरले शनिबार ५० औं वार्षिकोत्सव मनाएको हो ।