हिल्टन होटलका सञ्चालकले भने– होस गुमाएका छैनौं, फेरी उठ्छौं

काठमाडौं । गदम्बा हस्पिटालिटी समूहको ब्यानरमा सञ्चालनमा आएको अन्तर्राष्ट्रिय चेन होटल खरानीमा परिणत भएपछि सञ्चालकले आफूलाई सम्हालेर आफ्नो व्यवसायलाई नयाँ शिराबाट शुरु गर्ने जनाएका छन् । २४ गतेको जेनजी प्रर्दशनमा तोडफोड सहित प्रर्दशनकारीहरुले आगो लगाएपछि गत वर्षबाट मात्रै सञ्चालनमा आएको ८ अर्ब बढी लगानीको हिल्टन होटल खरानीमा परिणत भएको थियो ।