सुरक्षा सामग्रीबारे सूचना पाएमा १११४ मा खबर गर्न आग्रह

काठमाडौँ, भदौ २९ गते । नेपाल प्रहरीको पोशाक लगायतका सुरक्षा सामग्री लुकाई राखेका सूचना पाएमा नजिकको सशस्त्र प्रहरी बललाई जानकारी गराउन प्रहरी बलले आग्रह गरेको छ ।