खनाल पत्नी चित्रकारको शल्यक्रिया गर्ने तयारी

काठमाडौँ, भदौ २९ गते । कीर्तिपुर वर्न अस्पतालमा उपचाररत नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको सोमबार शल्यक्रिया हुने भएको छ ।